राजनीति

‘पत्रकारितालाई राजनीतिक आवरणबाट बचाऔं’

सुर्खेतंःपत्रकारितालाई राजनीतिक आवरणबाट बचाउनु पर्ने बेला आएको कर्णालीका पत्रकारहरुले बताएका छन् । प्रेस संगठन नेपाल जिल्ला कार्य समिति सुर्खेतले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको स्वागत तथा सम्मान भेला कार्यक्रममा पत्रकार नेताहरुले पछिल्लो समय देशमा मूल्यहिन...

पुरा पढ्नुहोस
मल आपूर्ति, तथ्य र आवश्यकताका आधारमा गरिने छः कृषिमन्त्री

काठमाडौंः कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध गराइने बताएकी छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मलको सहज आपूर्ति गर्ने दिशामा सरकार अघि बढेको र अब अभाव नहुने...

पुरा पढ्नुहोस
सरकार सबै देशसँग मैत्री सम्बन्ध राख्न प्रतिबद्धः मन्त्री ज्ञवाली

काठमाडौं ः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल द्धिपक्षीयस्तरमा आङ्ग†ना छिमेकी र विश्वका अन्य सबै देशसँग मैत्री सम्बन्ध कायम राख्न प्रतिबद्ध रहेको बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्को ७३ औँ वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधनका क्रममा उनले...

पुरा पढ्नुहोस
मुलुकलाई एकताबद्ध गराउन स्रष्टाको उल्लेख्य योगदानः राष्ट्रपति

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई एकताबद्ध गराउन स्रष्टाहरुको उल्लेख्य योगदान रहेको बताएकी छन् । संगित महर्षि नातिकाजी श्रेष्ठको ९६ औँ जन्मजयन्तीको अवसरमा नातिकाजी स्मृति समाजद्वारा सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान...

पुरा पढ्नुहोस
देश योजनाबद्ध विकासमा अघि बढेको छः ओली

पोखराः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देश योजनाबद्ध विकासमा अघि बढेकाले अब सानातिना कुरामा अल्झन जरुरी नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय भेलालाई...

पुरा पढ्नुहोस
तीन महिनामा पार्टी पुरानै अवस्थामा ल्याउँछौंः सांसद शर्मा

फागुन १६, दैलेख नेकपा दैलेखका अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्माले दैलेखको नेकपा तीन महिनापछि पुरानै अवस्थामा फर्काउने दाबी गरेका छन् । दैलेखमा नेकपा पहिलेपनि १ नं. मै थियो अहिले केही बीचलन आएको जस्तो...

पुरा पढ्नुहोस
प्रधानमन्त्री केपी शर्मा ओलीले भनेः हटाउने हिम्मत छ र ?

फागुन १६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको विजयका लागि, देशको जीतका लागि लागेकोले आफुलाई कसैले हटाउन नसक्ने भन्दै अस्थिरतावादीहरुले आफुलाई हटाउने हिम्मत नै नभएको बताएका छन् । हिमालय टेलिभिजनको बिशेष अन्तर्वातामा बोल्दै प्रधानमन्त्री एवं...

पुरा पढ्नुहोस
नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

फागुन ११, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले मंगलबार गरेको फैसलाको सम्मान गर्दै कार्यान्वयन गर्दै अगाडि...

पुरा पढ्नुहोस
संविधान मर्मविपरीत भएको भन्दै प्रतिनिधिसभा पुनस्र्थापना

फागुन ११, काठमाडौं सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम संविधानको आधारभूत मर्म, मूल्य र मान्यता प्रतिकूल रहेको ठह¥याएको छ । विघटनको निर्णय गर्दा नेपालको संविधानले निर्दिष्ट गरेका निश्चित पूर्वावस्थाको अभाव देखिएको तथा संविधानको आधारभूत...

पुरा पढ्नुहोस
सर्वोच्चको फैसला अनपेक्षित तर स्वीकार्छौंः ज्ञवाली

फागुन ११, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली निकटका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला अपेक्षित नभएको बताएका छन् । उनले फैसला जस्तो आएपनि त्यसलाई सहर्ष स्विकार गरी जाने बताए । ‘सामान्यतया अपेक्षित थिएन,...

पुरा पढ्नुहोस